• शनिबार, भाद्र ६ २०८३

कोरोनाबाट चितवनमा थप एक जनाको मृत्यु


आइतबार, असोज ४ २०७७
695
Shares


चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत् कालिका नगरपालिका ५ का ५५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो। श्वासप्रश्वास र निमोनिया समस्याका कारण भदौ २६ गते कलेजमा भर्ना भएका उनमा शनिबार कोरोना पुष्टि भएको थियो।

उनको सघन उपचार कक्षमा उपचार गर्दागर्दै आइतबार बिहान पौने १२ बजे बजे मृत्यु भएको मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार