• शुक्रबार, असोज १६ २०८३

चरौँदीबाट त्रिशूली नदीमा ट्यांकर खस्यो


आइतबार, असोज ४ २०७७
1K
Shares

आज (आइतबार) बिहान ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्यांकर धादिङको गल्छी गाउँपालिका-६ चरौँदीबाट त्रिशूली नदीमा खसेकाे छ।

ट्यांकरका चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको गजुरीस्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए।

नदीमा खसेको गजुरी पानीमा केही भाग मात्र देखिएको छ। अहिले उद्धार भइरहेको प्रहरीले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार