• बिहिबार, साउन १४ २०८३

दिपाको ‘नेपाल प्यारो छ’सार्बजनिक(भिडियोसहित)


आइतबार, असोज ४ २०७७
620
Shares


काठमाडौँ – गायिका दिपा तामाङको गीत ‘नेपाल प्यारो छ’ सार्बजनिक भएको छ ।

आमशी राईको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन आमशी राईले गरेका हुन् । जसमा छायांकन तथा सम्पादन बिनोद मगरको रहेको छ ।

देशको सौदर्यताको बर्णन गरिएको गीतको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार