• सोमबार, साउन ११ २०८३

कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार सय नाघ्यो


शनिबार, असोज ३ २०७७
700
Shares

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ ।

गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय एक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार