• सोमबार, साउन ११ २०८३

पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४ जना कोरोना संक्रमित थपिए


शनिबार, असोज ३ २०७७
575
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन्।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४४७ जना कोरोना संक्रमित निको भएका छन ।

कोरोनाबाट जम्मा निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार