• सोमबार, साउन ११ २०८३

शनिबार गण्डकीमा थपिए १५ जना संक्रमित


शनिबार, असोज ३ २०७७
660
Shares

शनिबार विहान गण्डकी प्रदेशमा थप १५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

गण्डकीका ५ जिल्ला नवपुर, पर्वत, स्याङ्जा र जमजुङमा थपिएका हुन्। नवलपुरमा ११ जना, पर्वतमा २ जना, लमजुङ र स्याङजामा एक एक जनामा संक्रमण पुष्टि भएकाे हाे ।

याे संगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या ३३५१ पुगेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार