• बिहिबार, साउन १४ २०८३

पालुङटारकी ७ बर्षीय बालिकाको करेन्ट लागेर मृत्यु


शुक्रबार, असोज २ २०७७
700
Shares

गोरखा । पालुङटारमा करेन्ट लागेर ७ वर्षीय बालिकाको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ३ घ्याम्पेसाल रानिखेतकमा आफ्नै घरको कोठामा करेन्ट लागेर ७ बर्षीय बालिका समिक्षा गिरीको मृत्यु भएको हो ।

ती बालिकाको हजुरआमा कोठामा पुग्दा उनलाइ करेन्ट लागेर मृत्यु भइसकेको थाहा भएको इलाका प्रहरी कार्यलय ठाँटीपोखरीका प्रमुख गिता प्रसाद चौधरीले जानकारी दिनुभयो । शवलाइ पोष्टमाटमका लागि जिल्ला पठाइएको चौधरीले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार