• बिहिबार, साउन १४ २०८३

धनुषाको खजुरी आइपुग्यो नेपाली रेल


शुक्रबार, असोज २ २०७७
845
Shares


धनुषा । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी केहीबेरअघि धनुषाको खजुरीमा आइपुगेको छ ।

रेलगाडी हेर्न आँतुर स्थानीवासीहरुको अहिले जनकपुरधाम वरिपरिका क्षेत्रमा भीड लागेको छ ।

रेलगाडी अबको केहीबेरमा जनकपुर आइपुग्ने जनाइएको छ । उक्त रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आउन लागेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार