• सोमबार, साउन ११ २०८३

उपत्यकामा थपिए कोरोनाका ६ सय १८ संक्रमित


बिहिबार, असोज १ २०७७
735
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient


काठमाडौँ — काठमाडौं उपत्यकामा एकैदिन ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

२४ घन्टामा देशभर भने १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, १२ सय ४३ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा जम्मा १० हजार ६४१ पीसीआर परीक्षण भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार