• बुधबार, साउन १३ २०८३

शिल्पा र दुर्गेशले ल्याए ‘दिलको राजधानी’ (भिडियोसहित)


बिहिबार, असोज १ २०७७
905
Shares


शिल्पा पोखरेल, दुर्गेश थापा र रवीन्द्र लामा अभिनित म्युजिक भिडियोमा गायिका बिन्दु परियार र गायक बिक्रम परियारको स्वर रहेको गीत ‘दिलको राजधानी’ सार्वजनिक भएको छ।

गीतमा राजेश बर्देवाको संगीत तथा एरेन्ज कृष्ण कँडेलको शब्द रहेको रहेको छ। ‘दिलको राजधानी’ बोलको गीत बिहीबार राजेश बर्देवाका युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन्। भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार