• बुधबार, साउन १३ २०८३

सुनको मूल्य घट्यो


बिहिबार, असोज १ २०७७
555
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य तोलामा रु ९०० दरले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि भएको छ ।

महासंघका अनुसार बुधबार तोलामा १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार