• शनिबार, भाद्र २० २०८३

मैले कोरोना भाइरसलाई कहिल्यै कम ठानिन : ट्रम्प


बुधबार, भाद्र ३१ २०७७
1000
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसलाई कहिल्यै कम नठानेको बताएका छन्।

ट्रम्पले यसअघि कोरोना भाइरसलाई सामान्य फ्लुमात्र भएको बताउँदै आएका थिए। उनले मास्क समेत लगाउन मानेका थिएनन्।

आफूले कोरोना भाइरसलाई कहिल्यै कम नठानेको बताउँदै ट्रम्पले कोरोनाको खतरा सुरु हुनेबित्तिकै आफूले चीन र युरोपका पर्यटकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार