• बुधबार, साउन १३ २०८३

सुगा बने जापानका नयाँ प्रधानमन्त्री


बुधबार, भाद्र ३१ २०७७
725
Shares

काठमान्डौ । योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन्।

सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी एलडिपी का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन्। उनले खसेको कुल मत ४६२ मध्ये ३१४ मत पाएका थिय ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेका बफादार सहकर्मीका रूपमा काम गरेका सुगा भारी मतले विजयी भएका हुन् ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेले अगस्ट अन्तिम साता स्वास्थ्यका कारण राजीनामा दिएका थिए ।

सुगाले अब सन् २०२१ सेप्टेम्बरसम्म पार्टी प्रमुख र प्रधानमन्त्रीको पद सम्हाल्ने छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार