• बुधबार, साउन १३ २०८३

शैक्षिक सत्र आगामी चैतमै सकिन्छ : पाठ्यक्रम विकास केन्द्र


मंगलबार, भाद्र ३० २०७७
1.2K
Shares

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने बताएको छ ।

कोरोना भाइरस का कारण निषेधाज्ञा र लकडाउनले पढाई प्रभावित भएकाले शैक्षिक सत्र सार्ने विषयमा छलफल भइरहेका बेलामा केन्द्रको यस्तो धारणा सार्वजनिक भएको हो ।

पढाइ हुन नसके पनि शैक्षिक सत्र गत वैशाख १ गतेबाटै सुरु भएको मानिने पाठ्यक्रम विकास केन्द्र ले जानकारी दिएको हो ।

नेपालका पाँच वटा हिमाली जिल्लामा फागुन १ गतेबाट र बाँकी सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार