• शनिबार, भाद्र ६ २०८३

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत, हेर्नुस तालिका सहित


मंगलबार, भाद्र ३० २०७७
1K
Shares

काठमाडौं। एसियाली विकास बैंकले एसिया–प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदरको ताजा अनुमान प्रक्षेपण गरे अनुसार नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने अनुमान गरिएको छ ।

यसअघि अप्रिलमा ५.३ र जुनमा २.३ प्रतिशत अनुमान गरिएको थियो।

दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर अनुमान (प्रतिशतमा)

मुलुकसन् २०१९सन् २०२०सन् २०२१
अफगानिस्तान-५१.५
बंगलादेश८.२५.२६.८
भुटान४.४२.४१.७
भारत४.२-९
माल्दिभ्स५.९-२०.५१०.५
नेपाल२.३१.५
पाकिस्तान१.९-०.४
श्रीलंका२.३-५.५४.१
समग्र दक्षिण एसिया४.३-६.८७.१

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार