चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
सोमबार राति खसेको पहिरोले अवरुद्ध नारायगणगढ मुग्लिन सडकखण्ड मंगलबार दिउँसोबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो नजिक विभिन्न ५ ठाँउमा झरेको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि सडक सञ्चालनमा ल्याइएको हो ।