काठमाण्डौ – ८ महिनापछि आज संयुक्त विद्यार्थी सङ्गठनको बैठक बसिरहेको छ ।
विभिन्न शैक्षिक मुद्दामा निर्णय गर्न संयुक्त विद्यार्थी सङ्गठनको बैठक अहिले बसेको हो ।
नयाँ बानेश्वरमा चलिरहेको बैठकले नयाँ शैक्षिक सत्र,अनलाइन कक्षा,परीक्षालगायतका विषयमा साझा धारणा बनाउने जानकारी प्राप्त भएको छ ।