• बुधबार, साउन १३ २०८३

सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्यो


मंगलबार, भाद्र ३० २०७७
675
Shares

काठमाण्डौ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको छ ।

हिजो तोलामा ९६ हजार नौ सय रुपैयाँले कारोबार भएको सुनको भाउ आज तोलाको ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

त्यसैगरि चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलामा १३ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार