• सोमबार, साउन ११ २०८३

गोरखामा १० बर्षिय बालिकामा देखियो कोरोना


मंगलबार, भाद्र ३० २०७७
695
Shares

गोरखामा १० बर्षिय बालिकामा कोरोना संक्रमण देखिएको छ ।


गोरखाको शहिदलखन थापा गाउँपालिकाको वडा नं ३ कि १० बर्षिया बालिकामा कोरोना संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार