• बुधबार, साउन १३ २०८३

कोरोनाका कारण कोरियामा २५ लाख व्यक्तिको रोजगारी गुम्यो


सोमबार, भाद्र २९ २०७७
680
Shares

रोजगारीका लागि नेपालीको आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित भएकाे छ।

जसका कारण यहाँ झण्डै २५ लाख जनाको रोजगारी गुमेको छ। गत अगस्टमा मात्रै २ लाख ७४ हजार जनाकाे रोजगारी गुमेका छन्।

तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगस्टमा ०.१ प्रतिशतबाट बढेर ३.१ प्रतिशत पुगेको छ। योसँगै वित्तीय सङ्कट उत्पन्न भई गत अगस्टमा रोजगारी गुमाउनेको सङ्ख्या पछिल्लो आठ महिनायताकै उच्च हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार