• सोमबार, साउन ११ २०८३

कोरोना संक्रमणबाट आइतबार ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो


आइतबार, भाद्र २८ २०७७
805
Shares

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३ महिला र पुरुष ६ जना रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार