• शनिबार, भाद्र ६ २०८३

गोरखामा एक युवकको शव फेला


आइतबार, भाद्र २८ २०७७
710
Shares

गोरखा – गत २६ गते देखि बेपत्ता भएका गोरखा बोर्लाङका एक युवकको शव फेला परेको छ ।

भीमसेनथापा गाउँपालिका ८ भदुवार थोकका करिब ३३ बर्षका उमेश परियारको शव फेला परेको हो ।

परियारको शव घर नजिकैको सिमलकुवा भन्ने भीरमा फेला परेको बोर्लाङ प्रहरीचौकीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार