• बुधबार, साउन १३ २०८३

इंग्लिस प्रिमियर लिगमा आज कुन कुन टिम भिड्दैछन ? हेर्नुस तालिका सहित ?


आइतबार, भाद्र २८ २०७७
640
Shares

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज ३ वटा खेल हुंदैछन नेपालि समय अनुसार आज पौने ८ बजे क्रिस्टल प्यालेस र साउथह्याम्टन खेल्नेछन ।

त्यसैगरि साविक विजेता लिभरपुलले नवप्रवेशी क्लब लिड्स युनाइेडसँग बेलुका सवा १० बजे खेल्नेछ ।

न्युक्यासल र वेस्ट ह्यामको खेल भने राति पौने १ बजे हुनेछ ।

गएराती भएको खेलमा भने आर्सनल र लिभरपुलले सानदार जितको सुरुवात गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार