• शुक्रबार, असोज १६ २०८३

७ गोल भएको खेलमा लिभरपुलको जित, मोहम्मद सलाहको ह्याट्रिक


आइतबार, भाद्र २८ २०७७
730
Shares

इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुलले सिजनमा विजयी सुरुवात गरेको छ।

लिभरपुलले शनिबार राति भएको खेलमा नवप्रवेशी लिड्स युनाइटेडलाई ४-३ गोलले पराजित गरेकाे हाे ।

लिभरपुलका लागि मोहम्मद सलाहले ह्याट्रिक गरेका छन । उनले चौथो मिनेटमै पेनाल्टीमार्फत गोल गरेर लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार