• सोमबार, साउन ११ २०८३

बंगलादेशबाट ल्याइयो ५ हजार भाइल रेमडिसिभिर


आइतबार, भाद्र २८ २०७७
700
Shares

काठमाडौं । नेपाली सेनाले बंगलादेशबाट पाँच हजार भाइल रेमडिसिभिर ल्याएको छ । यो कोभिड-१९ का विरामीलाई उपचारमा प्रयोग गरिने औषधि हो ।

बंगलादेश सरकारले नेपाली दूताबासलाई दिएको औषधि लिन नेपाली सेनाको स्काइ ट्रक दिएको थियो । यो औषधि आज स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिनेछ ।

बंगलादेश सरकरको आग्रहमा यहाँ विभिन्न कम्पनीले नेपाललाई यो औषधि उपलब्ध गराएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार