• बुधबार, साउन १३ २०८३

महिला क्रिकेट खेलाडीको कोरोना बिमा


आइतबार, भाद्र २८ २०७७
900
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले १८ महिला क्रिकेट खेलाडीको बिमा गरेको छ । क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै १८ जना सिनियर महिला खेलाडीको बिमा गरेको जानकारी दिएको छ ।

यसअघि क्यानले पहिलो चरणमा सिनियर पुरुष टिमका २३ खेलाडीसहित ५१ जनाको बिमा गरेको थियो ।

कोरोना संक्रमणको त्रास बढ्दै गरेको बेला क्यानले सिनियर खेलाडी, मैदानमा खटिने कर्मचारी र क्यानका कर्मचारी गरी दुई चरणमा गरेर कुल ६९ जनाको कोभिड- १९ बिमा गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार