• सोमबार, साउन ११ २०८३

कोरोना संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु


शनिबार, भाद्र २७ २०७७
580
Shares

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ ।

भीमसेन थापा गाउँपालिका-३ का ४५ बर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा मृत्यु भएको हो ।

उनी मृगौलासम्बन्धी रोगको उपचारका लागि उनी भदौ २१ गते काठमाडौं गएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार