• बुधबार, साउन १३ २०८३

अमेरिकामा डढेलोका कारण दशौं हजार मानिस विस्थापित


शनिबार, भाद्र २७ २०७७
670
Shares

काठमाण्डौ । अमेरिकामा डढेलोका कारण दशौं हजार मानिस विस्थापित भएका छन् ।

अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोका कारण दशौं हजार मानिस विस्थापित भएका हुन् ।

उक्त डढेलो प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ ।

अमेरिकाका अरु १२ राज्यमा डढेलो विस्तार हुने क्रममा रहेको जनाइएको छ । डढेलोका कारण अहिलेसम्म ११ जनाको ज्यान गएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार