• सोमबार, साउन ११ २०८३

चितवनमा ८७ संक्रमित थपिए, कोरोनाबाटै थप एक जनाको मृत्यु


शनिबार, भाद्र २७ २०७७
730
Shares

चितवनमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ भने ८७ संक्रमित थपिएका छन्।

अस्पतालले प्रेस विज्ञप्ति प्रकाशन गरी दिएको जानकारीअनुसार कोरोना संक्रमणबाट शुक्रबार साँझ ७ बजे चितवनको राप्ती नगरपालिका-५ बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो।

अस्पतालकी प्रमुख डा. नीतु अधिकारीद्धारा शनिबार बिहान जारी भएकाे विज्ञप्ती अनुसार ५३३ नमुनामध्ये चितवनकै विभिन्न स्थानीय तहका ५८ पुरुष र २९ महिलामा काेराेना रहेकाे पुष्टि भएकाे हाे।

बाँकी रिपोर्ट नेगेटिभ आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार