• सोमबार, साउन ११ २०८३

गोरखा प्रशासनका दुई सुरक्षाकर्मीसहित तिन जनामा कोरोना देखियो


शुक्रबार, भाद्र २६ २०७७
695
Shares

गोरखा । गोरखामा थप तिन जनामा कोरोना संक्रमण देखिएको छ ।

थपिएकामध्ये ३ जना नै गोरखा बजारका हुन ।

जसमा गोरखा नगरपालिका ६ पाटेचौरका एक पुरुष र जिल्ला प्रशासन कार्यालय गोरखामा कार्यरत दुई सुरक्षाकर्मी रहेको स्रोतले सिलिभखबरलाई जानकारी दियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार