• शुक्रबार, असोज १६ २०८३

भाेलिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलाे हुने


बुधबार, भाद्र २४ २०७७
825
Shares

काठमाण्डाै । सरकारले उपत्यकाको निषेधाज्ञालाई सहज बनाएको छ।

बुधबार गृहमन्त्रालयको परामर्शमा तीनवटै जिल्लाले जनजीवन सामान्य बनाउने गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेका हुन्।

आज राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि थप गरिएको निषेधाज्ञामा स्वास्थ्यको मापदण्ड पालना गरेर व्यवसाय गर्न खुल्ला गरिएको छ।

उपत्यकाका तीन वटै जिल्लामा भदौ ३ गतेबाट निषेधाज्ञा सुरु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार