रौतहटमा २० जना प्रहरीमा कोरोना भाइरस को संक्रमण भएको छ ।
एक इलाका प्रहरी कार्यालयका एकजना प्रहरी नायव उपरीक्षक डीएसपी, र दुईजना प्रहरी निरीक्षकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत शुक्रवार प्रहरी र स्थानीयसहित ४१ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो जसमा २० प्रहरी र ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको हो ।