• शुक्रबार, असोज १६ २०८३

काठमाडौंमा थप एक जना काेराेना संक्रमितको मृत्यु


बुधबार, भाद्र २४ २०७७
765
Shares

काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ५ बजे काठमाडौंका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार