• बिहिबार, असोज १५ २०८३

ललितपुरमा ट्राफिक प्रहरी कुट्ने २ जनामा देखियाे कोरोना


सोमबार, भाद्र २२ २०७७
1K
Shares

गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा भएकाे झडपमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका १६ जनामध्ये दुई जनालाई कोरोना संक्रमण भएको पाइएको छ।

पक्राउ परेका सोह्रै जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गराएकामा दुई जनामा कोरोना भाइरस रहेको पुष्टि भएको ललितपुर महानगरीय प्रहरी परिसर स्रोतले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार