• आइतबार, साउन १० २०८३

स्वाथ्यमन्त्रीकै परिवारमा कोरोना देखियाे, मन्त्री हाेम क्वारेन्टिनमा


आइतबार, भाद्र २१ २०७७
1.1K
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ ।

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् ।

उनले क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको बताएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार