• आइतबार, साउन १० २०८३

स्याङ्जामा १८ जुवाडेलाई देखियो कोरोना


आइतबार, भाद्र २१ २०७७
660
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient

स्याङ्जा । स्याङ्जामा जुवासम्बन्धी कसूरका अभियुक्तमा परेका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती जुवाडेसहित २२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितसँग सम्पर्क भएको पाइएपछि क्वारेन्टिनमा राखिएकामध्ये १८ जनामा संक्रमण पुष्टि भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए ।

उनका अनुसार प्रहरीले एक साता अघि उनीहरुलाई जुवा खालबाट पक्राउ गरेको थियो । केही अघि स्याङ्जामा तत्कालीन प्रहरी प्रमुख विमलराज कँडेलसहित ३८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार