• बिहिबार, असोज १५ २०८३

पत्रकार कार्कीमाथि भौतिक आक्रमण


आइतबार, भाद्र २१ २०७७
715
Shares


राष्ट्रिय समाचार समितिका बरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि भौतिक आक्रमण भएको छ।

आक्रमणपछि टाउकोमा गम्भिर चोट लागेकोले उनको अहिले धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। कार्कीमाथि भक्तपुर निवासी उद्धव कार्कीले आक्रमण गरेको जनाइएको छ ।

आक्रमणकारी सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी कार्कीको पहिचान समेत भइसकेको हुँदा उनलाई तत्काल पक्राउ गर्न काभ्रेका पत्रकार हरुले आग्रह गरेका छन् । कार्की प्रेस युनियनका केन्द्रीय समेत हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार