• आइतबार, साउन १० २०८३

सांसद सुवाल संक्रमणपछि होम आइसोलेसनमा


आइतबार, भाद्र २१ २०७७
1.2K
Shares

ljw]os c:jLs[t ul/of]; eGg] k|:tfj /fVb} ;f+;b ;'jfn ;+3Lo ;+;bcGtu{t k|ltlglw;efsf] laxLaf/ a;]sf] a}7sdf s[lif tyf kz'kG5L ljsf;dGqL rqmkf0fL vgfnn] k|:t't u/]sf] hLjgfzs ljiffbL Joj:yfkg ljw]os c:jLs[t ul/of]; eGg] k|:tfj /fVb} ;f+;b k|]d ;'jfn . t:jL/ M /Tg >]i7, /f;;


काठमाडौं । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल हिजो शनिवार कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका छन् ।

नजिकको साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले गत भदौ १५ गते परिक्षणका लागि स्वाव दिएका थिए । स्वाव संकलनपछि उनी आफ्नै घरको छुट्टै कोठामा बस्दै आएका थिए ।

हिजो कोरोना संक्रमण पुष्टि भएपनि आफूलाई कुनै लक्षण देखा नपरेको सांसद सुवालले जानकारी दिए । सांसद सुवालको भक्तपुरको जनस्वास्थ्य केन्द्रमा पिसिआर परिक्षण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार