• आइतबार, साउन १० २०८३

गण्डकीका प्रहरी प्रमुख अर्याललाई देखियो कोरोना


आइतबार, भाद्र २१ २०७७
805
Shares

Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient

काठमाडौँ । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ ।

कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार