• आइतबार, साउन १० २०८३

गोरखा अस्पतालमा निधन भएकी कोरोना संक्रमित महिलाको शव ब्यवस्थापनको तयारी हुदै


आइतबार, भाद्र २१ २०७७
750
Shares

गोरखा । हिजो शनिबार गोरखा अस्पतालमा निधन भएकी बृद्धाको शव ब्यवस्थापनको तयारी भइरहेको छ ।

कन्ट्याक्ट ट्र्ेसिङ गरिएकी गोरखा नगरपालिका ७ की ७५ बर्षिया महिलाको हिजो जिल्ला अस्पतालमा मृत्यु भएको थियो ।

उनको आज आइतबार बिहान मात्रै कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

उनको शवलाई गोरखा नगरपालिका १२ को दरौदी र लुदीखोलाको दोभानमा ब्यवस्थापन गर्ने डिसिएमसीले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले सिभिलखबरलाई बतए ।

नेपाली सेनाले उनको शव ब्यवस्थापन गर्ने अन्तिम तयारी गरिरहेको बताइएको छ । शव जिल्ला अस्पतालबाट सो दोभानमा लैजाने तयारी भइरहेको प्रजिअ भट्टराईले बताए ।

तस्विर : साँकेतिक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार