• शनिबार, भाद्र ६ २०८३

कति छ आज सुनको मूल्य ?


आइतबार, भाद्र २१ २०७७
1K
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तीन सयको दरले घटेको छ ।

शुक्रबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३०० रुपैयाँ घटेर ९६ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदी तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार