• बिहिबार, असोज १५ २०८३

भारतमा एकैदिन थपिए ९० हजार संक्रमित, मृतककाे संख्या ७० हजार नाघ्याे


आइतबार, भाद्र २१ २०७७
745
Shares

भारतमा एकैदिन ९० हजार भन्दा धेरै संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ६ सय संक्रमित थपिँदा कुल संक्रमितको संख्या ४१ लाख ११ हजार पुगेको छ।

कोरोनाका कारण हिजो १ हजार भन्दा बढी मानिसको मृत्यु भएसँगै कुल मृतकको संख्या ७० हजार ६ सय नाघेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार