• बिहिबार, असोज १५ २०८३

२० लाख नगदसहित तीनजना पक्राउ


शुक्रबार, भाद्र १९ २०७७
860
Shares


स्रोत नखुलेको २० लाख नगदसहित तिन जना पक्राउ परेको छ ।

बाराको बारागढी गाउँपालिका–२ बिशनपुर्वा टोलबाट नगद सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट बिन्दावन नगरपालिका–२ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत छन्। उनलीहरुलाई ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार