• शनिबार, भाद्र ६ २०८३

‘अक्टुवरमा कोरोनाको खोप आउने सम्भावना कम छ’


शुक्रबार, भाद्र १९ २०७७
780
Shares


अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ तथा ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य डा. एन्थोनी फाउचीले बिहीबार अक्टुबरसम्ममा कोरोना भाइरस विरूद्धको खोप बनिसक्ने सम्भावना एकदमै कम देखिएको बताएका छन्। यध्यपी उनले यो असम्भव भने नभएको पनि बताएका छन्।

धेरै मानिसलाई नोभेम्बर—डिसेम्बरसम्म यो आइसक्छ भन्ने लागिरहेको मलाई लाग्छु, अमेरिकी टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा फाउचीले भने।

विश्वमा कोरोना भाइरस विरूद्धको खोप कहिलेसम्म आइपुग्छ भन्ने प्रश्नको उत्तर दिदैं उनले यस्तो बताएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार