• आइतबार, साउन १० २०८३

शुक्रबार बिहानै गण्डकी प्रदेशमा थपिए ४० संक्रमित


शुक्रबार, भाद्र १९ २०७७
840
Shares

पोखरा । गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन् ।

पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार