Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
उपत्यकामा थप ४ सय ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
बुधबार काठमाडौं उपत्यकामा ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।