• शनिबार, भाद्र ६ २०८३

बाढीपिडितलाई राहत लिएर हिडेँका गृहमन्त्री स्याङ्जाबाट फर्किए


बिहिबार, भाद्र १८ २०७७
835
Shares


बाढी पीडितलाई राहत सामग्री लिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दङ हिँडको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को टोली मौसम खराबका कराण फर्किएको छ ।

खराब मौसमका कारण सेनाको उक्त हेलिकप्टर बागलुङ जान नसकेपछि पोखरामा अवतरण गराइएको थापाका प्रेस संयोजक किरण भट्टराईले बताए।

बागलुङमा अहिले वर्षासँगै बाक्लो कुहिरो लागिरहेको छ। ‘मौसम सामान्य भएपछि जान्छौं, नभए फर्किनेबाहेक विकल्प रहेन,’ उनले भने।

टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद प्राधिकरणका सिइओ अनिल पोखरेल पनि छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार