• बिहिबार, साउन १४ २०८३

ब्याटिङ वरीयतामा पारसको चार स्थान सुधार


बिहिबार, भाद्र १८ २०७७
685
Shares

काठमाण्डौ । नेपाली क्रिकेटर पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी ट्वान्टी ब्याटिङको नयाँ वरीयतामा पारस खड्का ४ स्थान सुधार गर्दै ७१ औं‌‌ स्थानमा पुगेका छन् ।

सन्दीप लामिछानेको बलिङ वरीयता ७९ औं‌ स्थानमा यथावत रहेको छ । टी ट्वान्टीको अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५ औं‌ स्थानमा यथावत् रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार