• बुधबार, साउन १३ २०८३

नेपाली राष्ट्रिय टिमका लागि क्यानले माग्यो मुख्य प्रशिक्षक


बिहिबार, भाद्र १८ २०७७
745
Shares

काठमाडौँ — नेपाली राष्ट्रिय टिमका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सूचना प्रकाशित गर्दै मुख्य प्रशिक्षकको माग गरेको छ ।

उमेश पटवालले राजीनामा दिएयता टिममा लामो समयदेखि प्रशिक्षक पद खाली रहेको छ ।
यस्तै क्यानले सातै प्रदेशका लागि पनि एक/एक जना प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

काठमाण्डू पोस्टमा बिहीबार प्रकाशित सूचनाअनुसार क्यानले प्रमुख व्यवस्थापक, प्रमुख वित्तीय व्यवस्थापक र व्यवस्थापकका लागि पनि पद खाली रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार