• बुधबार, साउन १३ २०८३

बुधबार कोरोनाबाट थप १२ जनाको मृत्यु


बुधबार, भाद्र १७ २०७७
660
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।

यसैगरी बितेको २४ घण्टामा देशभर ३ सय २० महिला र ८०० पुरुष गरी १ हजार १ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

यसैगरी आज काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै लसम्म देशभर कोरोना निको हुनेको कुल संख्या २३ हजार २ सय ९० पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार